लोकप्रिय गायक अधीकारिको चउतारिको वर बजारमा

प्रबासमा बसेर पनि नेपाली गीत-सङ्गीतलाइ उजागर गर्दै आइरहेका नयाँ-पुस्ताका चल्तिका गायक सन्तोष अधीकारिले मन छुने साङ्गीतिक कोशेली चउतारिको वर बजारमा ल्याएका छन।खासगरी गीतमा ४० बर्ष हुदा सम्म एक्लै भएको,बिहे गर्ने र बच्चा जन्माउने सपना पूरा हुन नसकेको जस्ता भाबहरु गीतमा समेटिएको छ।२० बर्ष सम्म हास खेल वा मजाकमै उमेर गएको र ४० बर्ष हुदा सम्म पैसा कमाउने आशमा बिदेशमै समय गुज्रेको तितो सत्यलाइ गीतले उजगर गरेको छ।गीतमा स्वर स्वयं गायक अधिकारीकै रहेको छ भने शब्द सुमन बैरागी पन्डित र सङ्गीत दीपक शर्माले दिएका छन।अर्जुन अधिकारीले निर्देशन गरेको यश गीतमा अभिनय भने सन्दिप क्षेत्री र समिक्क्षा पोखरेलले गरेका छन।बजार ब्यबस्थापन हाइलाइट्स नेपाल प्रा.लि मार्फत गरिएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.