रबि लामिछाने सहित ३ जनालाइ ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको आदेश

रास्ट्रिय एबम अन्तर्राष्ट्रिय रुपमा चर्चित रबि लामिछाने पकरण झन पछि झन पेचिलो बन्दै गएको छ।हिजो मध्यरातमा चितवन् पुर्याइएका रबि लामिछाने र उनको टिमलाइ बिहानै अदालत उपस्थित गराउदा सयौको संख्यामा मानिसहरु उपस्थिति जनाइ चर्को बिरोध गरेका थिए।चर्को बिरोधका बिचमा जिल्ला अदालत चितवनमा उपस्थित गराइ नेपाल प्रहरिले अनुसन्धानका लागि थप ५ दिनको म्याद थपेको छ।बिरोधका क्रममा रबिकी आमा समेत उपस्थित भएकी थिइन भने उनका समर्थकले रबि दाइ हाइ हाइ ,निर्दोषलाई फसाउन पाइदैन जस्ता नारा लगाएका थिए।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.