रास्ट्रिय एबम अन्तर्राष्ट्रिय रुपमा चर्चित रबि लामिछाने पकरण झन पछि झन पेचिलो बन्दै गएको छ।हिजो मध्यरातमा चितवन् पुर्याइएका रबि लामिछाने र उनको टिमलाइ बिहानै अदालत उपस्थित गराउदा सयौको संख्यामा मानिसहरु उपस्थिति जनाइ चर्को बिरोध गरेका थिए।चर्को बिरोधका बिचमा जिल्ला अदालत चितवनमा उपस्थित गराइ नेपाल प्रहरिले अनुसन्धानका लागि थप ५ दिनको म्याद थपेको छ।बिरोधका क्रममा रबिकी आमा समेत उपस्थित भएकी थिइन भने उनका समर्थकले रबि दाइ हाइ हाइ ,निर्दोषलाई फसाउन पाइदैन जस्ता नारा लगाएका थिए।