केही समय अगाडी चर्चित पत्रकार शालिकराम पुडासैनीको चितवनको एक होटलमा निधन भएको थियो।उक्त निधन हुनुको कारण स्वयं पुडासैनीले आत्महत्या गरेको खबर श्राबजनिक भएको थियो।खासगरी उनले आत्महत्या गर्दा रबि लामिछाने ,युबराज कंडेल र अस्मिता कार्किको यातना कारण भएको भिडियो मार्फत बताएका थिए।त्यही क्रममा केही समय अगाडि पत्रकार लामिछाने र युबराज कंडेललाई न्युज २४ कार्यालयबाटनै पक्राउ गरेको खबर श्राबजनिक भएको छ।स्मरण रहोस आज दिउस मात्रै आरोपित अस्मिता कार्किलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।