रबि लामिछाने, मृतक शालिकराम पुडासैनी र सामाजिक सन्जाल

मेरो देश जहाँ राज खान्दान नस्ट भयो आज सम्म केही अत्तो पत्तो छैन। मदन भण्डारी जस्ता नेता जस्लाइ देखेर पस्चिमा देश समेत डाराउथ्यो उनको हत्यानै गरियो आज उनको कुनै खोजी नीति आउन सकेन। सामन्य जन्ता मर्दा के थाह हुन्छ। अनि हामी नेपाली जन्ता जता जता काफल पाक्यो उतै चरी नाच्यो जस्तै छौ। यदि रबि लामिछाने ले नै गरेको भय उनि दोषी ढहरिय उनी भाहिदार हुनु पर्छ होइन भने उनी माथी को जाल साक्षी र सडयन्त्र हुन पनि सक्छ । हुनत नेपाल मा मान्छेका लास माथि टेकेर राजनिती को खोल ओढिन्छ, मान्छेको मृत्यु सङ्ग भद्दा मजाक गर्ने नेता, प्रहफि प्रसासन र सो कल्ड पत्रकार हरुको कमि छैन यसै बिच सत्य तथ्य र निस्पक्ष पत्रकारिता गरेका रबि लामिछाने ले गुण्डा नाइके, तस्कर, ठेकेदार, दलाल, प्रहरी र देशका मन्त्री र प्रधान मन्त्री सम्म को बारेमा बोलेका छन। हुन त रबि लामिछाने भगवान हुन भन्दिन उनको खोजी नीति र घटना बारे यथासिघ्र छानबिन तथा सत्य तथ्य बाहिर आउलानै तर पनि कोहि कसैले मृतक पुडासैनी को जीवन सङ्ग खेलेर रबि सङ्ग बदला लिने दुस्साहस गर्यो निच को खोजिनिधी अबिलम्ब गरियोस। यदि रबि निर्दोश छन र उन्लाइ सिध्याइयो भने अब अर्को रबि लामिछाने नेपाल मा पुनः जन्मिन असम्भव प्राय रहन्छ। यश कारण पनि रबि लाई सिध्याउने खेल हो भन्ने मलाइ लाग्छ ।मलाइ लाग्नुका केही कारण हरु म बुदागत रुपमा यसरि राख्न चाहान्छु।

१) उन्ले १,५०,०००/- महिनामा कमाउछु भनेका छन र १५-१८ हजार का लागि कसरि रबि सङ्ग काम गर्न सक्छन? सङ्गै उन्ले बैङ को किस्ता १८,५०० भनेका छन र त्यहा १५०००० कमाउछु भनेका छन भने त्यो रिन कसरी लाग्यो सङ्गै सृमती लाई करोडौं को सम्पती जोडेको छु भनेका छन यो कसरि सम्भब? १८००० तलब भएको भय किस्ता १८५०० बाइक लाई ४/५ हजार आफ्नो र सृमतिको पेट कसरि पाले?

२) उनले भिड्यो गर्दा टिसर्ट लगाएका छन भने झुन्डिएको अबस्थामा कसरी सर्ट पाइन्ट लगायर झुन्डिय मान्छे आत्म हत्या गर्दा साज सज्जा पक्कै पनि गर्दैन यश कारण यो हत्या हो।

३) उनेले भिडियो मा दिपक दाइले प्याट पिट्त हान्ने कपडामा समातेर तान्थे भनेका छन फेरि पछि दिपक सर निर्दोस छन भनेका छन तेसैले उनी कहि न कहि अप्ठ्यारोमा परेको भन्ने बुझिन्छ। यसकारण दिपक भन्ने लाई पनि खोजी नीति गर्न जरुरी देख्छु।

४) होला उनी बोल्दै गर्दा आडमा भएको मान्छेको पाखुरा भन्दा नि त्यो भित्तो नै जो छाला जस्तो देखिने त्यो घर को बोर्डर हो भन्ने मलाइ लाग्छ तर त्यहा किन भनेर बोल्ने को हो उस्को छान बिन हुन जरुरी छ।

५) उनी बसेको होटल लाई सिल गरेर त्यो साहुजिलाइ हातको एउटा औला काटेर सोधौ उन्ले ५०%सत्य बोल्न सक्ने देखिन्छ।

६) बोल्दै गर्दा सकुसल देखियका उनी मृत्यु पश्चात् घुडामा सरिर मा चोट कसफी देखा पर्यो ? सोच्ने कुरा अनि सङ्गै उनिबोलेको रेकर्ड कति समय मा लियको र उन्को मृत्युु कहिले भयो समय कओ अन्तराल पनि केही सहज होला सत्य बुझ्न त्यसैले पोस्टमार्टम मा सअम्लग्न र लास बुझ्ने लाई पनि यथार्थ बुझ्न जरुरी छ।

७) अन्तिम दाहा सस्कार गर्ने बेला मा पनि उन्काअ दाइले भनेका छन उस्ले रबि लाई गुरु मान्थ्यो भनेका छन अनि उनको प्रोफाइल मा रबि र उनको तस्बिर अझै सम्म छ भने कसरी रबि नकरात्मक हुन सअक्छन।

८) मृत्तक ले जागिर छोड्दा बित्तिकै स्काइप मार्फत एउटा युट्युब मा भनेका छन म माउन्टेन मा भयनी रबि दाइ मेरो गुरु हो उहाँ लअअइ मअ जहिले साथ दिन्छु भनेर बोलेका छन उनी जस्ता पत्रकार ले आफुमाथी परेको अन्याय को बिसयमा खुलेर बोल्न र भन्न सक्थे यदि रबि ले समस्या मा पारेको भय किन भनेन?

खैर यो सअब घटाना र परिबेश हेर्दा रबि लामिछाने र उनको टिमलाइ सङ्गिन आरोप लागाइएको भान हुन्छ त्यसैले पनि सत्य तथ्य छान्बिन होस सोयम रबि दाइ तपाईं पनि लाग्नुस छान्बिन मा यदि तपाई सहि हो भने हामी सआरा नेपाली तपाअको पक्ष मा छौ यदि तपाईं बाट गलत भएको भय सधै राम्रै काम गरेर देखाउनु भयो गल्ती पनि सविकार्ने सामर्थ्य राख्नुस। यदि तपाईं माथी खेल्ने गिरोह पत्ता लागे टुडिखेल मा लग्नुस उफ्रि उफ्रि नाखको डाडी भाचिने गरि जन्ताले कार्बाही गर्ने छन।

अन्तमा मृतक पुडासैनी को आत्मा ले शान्ती र न्याय पाओस। सोकाकुल परिवार जन्मा धैर्य धारण गर्ने शक्ति मिलोस। नेपाली जन्ता हरु कागले कान लग्यो भन्दा काग को पछि पछि हैन कान छाम्ने प्रयत्न गर्नुस। जता जता हल्ला उतै उतै नलागी सत्य तथ्य , सहि गलत छुट्याउने प्रयास गर्नुस ।

धन्यवाद ।

प्रस्तुत कर्ता सुसन परियार बिसर्जन

पोल्यान्ड

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.