रबि शाह
नमस्कार,
हामी बिभिन्न उद्देश्य बोकेर बिदेश को ठाँउमा आएर विभिन्न शहरमा छरिएर बसेका नेपालीको जीवन अन्य ठाँउमा जस्तै यस Poland शहरमा पनि सहज छैन । यहाँको वातावरण र भाषा सजिलो नभएकोले गर्दा हामी अनेक समस्यामा पनि फँसिराख्या हुन्छौँ । एक अर्कालाई मद्दत गर्ने भावना बोकेका हामी नेपाली , आइ पर्दा एक अर्कालाई अझै पनि मद्दत गर्न पछि पर्नुहुन्न ।
हामीले बिदेशमा बसेर पनि आफ्नो देशको लागि धेरै थोक गर्न सकछौँ र त्यसका लागि सबै जना एक जुट भएर NRNA poland लाई बालियो बनाऊँन ज़रूरी छ ।आफनो विचार पोखी र उपस्थिति जनाइ NRNA POLAND लाई बालियो बनाऊँ । भोलीको दिनमा बिदेशमा आफ़नो भन्न सकिने र कसैको ब्यक्तिगत नभइ साँझा संस्था भनेको NRNA हो । हामीले हाम्रै मद्दतका लागि खोलिएको संस्था हो NRNA । वाहिर बसेर “NRNA ले के गर्या छ र ? ” भनेर सोचनु भन्दा आफु नै यसमा लागेर कहा सुधार हुन परने र के कुरा घट-बढ गरनू परने भनेर बिचार पोख्दा ठीक हुँछ होला कि भंने मेरो ब्यक्तिगत मान्यता छ । यही sep १ मा नया कार्य समिति चयन को लागी चुनाब हुन गइ रहेको हुँदा , सदस्यता लिएर सुहाउदो उम्मेदवार लाई भोट हाली आफ़नो कर्तव्य पुरा गर्नु हुन सम्पुर्न पोल्याण्ड वासीलाई हार्दिक अनुरोध छ ।
लिंक https://mero.nrna.org/