अनेसास पोर्चुगलले २०६ औ भानु जयन्ती भब्यताका साथ मनायो

०१ अगस्ट । युरोपियन सदस्य रास्ट्र पोर्चुगलमा लामो समयदेखी कृयाशिल अन्तरास्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलले नेपाली भाषा,सस्कृती,कला,परम्परा र साहित्यलाइ अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विशेष भुमिका निर्बाह गर्दै आइरहेको छ।प्रबासमा रहेर जन्भुमिप्रतिको सकारात्मक चिन्तन र दृस्ठिकोणलाई थप सशक्त बनाउन अनेसास पोर्चुगलले महत्वपूर्ण भुमिका खेलेको देखिन्छ।त्यसैको कडिको रुपमा हिजो २०६ औ भानु जयन्ती अपार साहित्य प्रेमिको बिचमा भब्यताका साथ मनाएको छ।

7667BCDD-7032-4A07-9814-AA399B04BA53

अनेसास युरोप च्यापटरका उपाध्यक्ष एबम साहित्यकार सुनिल संगमको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा एन आर एन ए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तिलक गैरे,नेपाल आदिबासी जनजाति महासघका उपाध्यक्ष निम ल्यामु शेर्पा,महिला समाज पोर्चुगलकि उपाध्यक्ष सुनिता भट्टराई तथा महासचिब सरिता शर्माको उपस्थिति थियो।उक्त कार्यक्रममा बागलुङ समाजका रामु केसि,मदन भण्डारी स्पोर्ट्स कलबका वरिष्ठ उपाध्यक्ष हेमराज सुवेदी,पत्रकार महासघ युरोपका महासचिव तथा पोर्चुगल शाखाका संयोजक योगेन्द्र मिलन छन्त्याल ,रासस पोर्चुगल प्रतिनिधि भगवान गिरी र पोल्यान्ड नेपाल अनलाइन खबरका सम्पादक कलश खरेलको सहभागीता रहेको थियो।युबा साहित्यकार एबम अनेसास पोर्चुगलका महासचिव बिनोद स्पन्दनले आदि कवि भानु भक्तको जिबनी सन्दर्भमा विशेष विश्लेषण गरेका थिए।ब्याख्याका क्रममा स्पन्दनले भानुभक्तकै पथलाइ रचनात्मक एबम श्रीजनात्मक तबरबाट अगाल्न सक्यौ भने यथार्थमै नेपाली भाषा ,कला र साहित्यको उत्थान हुने बताएका थिए।

AB053490-50DD-4ED0-A212-1D0E6AB488C0

कृष्ण कंडेल जिज्ञासुको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा साहित्यकार तथा साहित्य प्रेमीहरु अज्ञान थार्च,निरु न्यौपाने,सरिता शर्मा,निमा ल्यामु शेर्पा,कृष्ण कंडेल जिज्ञासु,कमल सापकोटा,बद्री बाबू पोखरेल,अरुन भेटवाल,सुनिल संगम, बिनोद स्पन्दन र वा बि गुरुङ्गले विभिन्न कबिता तथा निबन्ध बाचन गरि कार्यक्रमको रोनकता बढाएका थिए भने कबिता सुनेर दर्शकहरु मन्त्रमुग्ध भएका थिए। कार्यक्रममा सहभागि सबैले नेपाली कला सस्कृती जोगाउन साहित्यको उत्थानमा एकीकृत भएर लाग्नुपर्नेमा जोड दिएका थिए। अनेसास पोर्चुगलका अध्यक्ष वा वि गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई महासचिव स्पन्दनले बिच-बिचमा कबिता बाचन गर्दै पृथक रुपबाट सन्चालन गरेका थिए।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.