२९ जुलाई । सुन्दा अचम्मै र अनौठो लाग्न सक्छ।कतिपयलाई लाग्ला यो कथा त फिल्ममा पो साभार हुन्छ।तर त्यस्तै यथार्थ घटनाले गायक दीपक परियारको जिबनमा तरङ्गीत बनायो।पृथ्वीमा पर्दापण भएपछीको उनको बाल्यकालले आमाको न्यानो काख र कसिले प्रेम दुर्भाग्यवश अनुभव गर्न पाएन।एउटा बेसाहारा बालक अरुकै ढाडसमा जिबनका रन्ङ्गलिलाहरुको दरारमा जुध्धै आफ्नो गन्तब्य प्राप्तिमा समर्पित भए।बाल्य उमेरदेखी नै गीत गुनगुनाउन सुरु गरेका दीपकले लोक सङ्गीतमा निरन्तर पाइलाहरु अगाडि बढाउदै गए जसको कारण उनलाई पछाडि फर्केर हेर्नू परेन। त्यही सेरोफेरोमा आफ्नो आमासङ्गको बिछोड,मिलन र माया-प्रेमका बिषयलाइ उजागर गर्दै अत्यन्त कर्णपृय गीत हेर्छु मयालाआ बजारमा ल्याएका छन्।गायक दिपककै शब्द,सङ्गीत र स्वर रहेको छ भने महिलातर्फ सोनाश्री परियारको आबाज रहेको छ।बजार ब्यबस्थापन भने सगरमाथा फिल्म प्रालिले गरेको छ।