लिस्बनमा शुसी तालिमको आयोजना हुने

पोर्चुगलको राजधानी लिस्बनमा अबस्थित मुनाल रेस्टुरेन्टमा अगस्ट ५ गते देखि १ महिने शुसी तालिम संचालन हुने भएको छ ।
पछिल्लो समयमा पोर्चुगलमा नेपाली हरुको चाप बढ्दै गएको छ । सीप र कार्यदक्षताको कमिको कारणले बेरोजगारीको संख्या पनि ह्वात्तै बढेपछि विभिन्न समस्या आई परेको भन्दै शुसी तालीम संचालन गर्न लागेको पोर्चुगलमा लामो समय बसोबास गर्दै आएकी बिनु बस्नेतले बताएकि छिन।उक्त तालिम बेलुका ४ बजे देखि ५ बजे सम्म संचालन हुने छ भने सेप्टेम्बर १५ गते सम्म जारी रहने छ।
स्मरण रहोस केही समय अगाडि पोर्चुगलमा नेपालीलाई लक्षित गर्दै शुसी तालिम, पिज्जा तालिम, हाउस किपिङ लगायतका तालिम सन्चालन गर्दै आइएको छ।
सीप सिकेर आत्मनिर्भर बनौं भन्ने नाराका साथ हुने शुसी तालिममा सहभागी भै आत्मनिर्भर हुनका निमित्त नेपाली दाजुभाइ दिदिबहिनी लगायतलाई आफ्नो सिट सुरक्षीत गर्न अभियान्ता बस्नेतले अनुरोध गरेकी छन ।
तालिम :- शुसी तालिम
समय :- दिउँसो ४:०० देखि ५:०० बजे सम्म
मिति :- २०१९/८/५ देखि २०१९/१५ सम्म
स्थान :- मुनाल रेस्टुरेन्ट
थप जानकारी को लागि सम्पर्क नम्बर :-९२०२९२१३९ ( बिनु बस्नेत )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.