महिला समाज पोर्तुगलले हरितालिका तीजको अवसरमा भब्य कार्यक्रम गर्ने

२४ जुलाई ।  स्थापनाको छोटो समयमा नै सामाजिक कार्यमा ससक्त रूपमा प्रस्तुत भइ सुपरिचित भएको नेपाली महिला समाज पोर्तुगल सरकारको सामाजिक संस्थाको नियम बमोजिम औपचारिक रुपमा दर्ता भएको छ जुलाई २३ तारिख दर्ता भएसंगै महिला समाजले अझ जिम्मेवार र समाजप्रति उत्तरदायी बनेको समाजकी अध्यक्ष निर्मला खराल ढकालले प्रतिक्रिया दिइन । महिला समाजले नेपाल फेस्टिबल र फुटबलमा हेल्थ शिविर संचालन, असाह्यय बालबालिका र मानिसहरूकालागि खाना खुवाउने, पोर्तुगलका नेपाली दिदीबहिनीहरुका विविध समस्या समधान गर्न सक्रिय र अग्रणी भुमिका निभाउँदै आएको छ ।

पोर्तुगलका नेपाली महिलाहरुले सार्वजनिक रूपमा मनाउंदै आएको तीज कार्यक्रम यसपालि पनि महिला समाजले बृहत रूपमा मनाउने निर्णय गरेको विवरण प्राप्त भएको छ । आगामी अगस्ट १८ तारिख आइतबार पोर्तुगलका नेपाली दिदीबहिनीको साझा संस्था महिला समाजले तीज विशेष तयारीकासाथ मनाउने जनाइएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.