२४ जुलाई । पछिल्लो समयक चर्चित गायक वसन्त लम्सालले सदाबाहार समसामयिक र मौलिक गीतहरुलाई बजारमा पस्किरहेका छन्। त्यसैको निरन्तरता स्वरुप भर्खरै मौलिकतालाई जोड दिएर तीज गीत गोरखपुरे रेल बजारमा प्रकाशित गरेका छन्। छोटो समयमै दर्शक-श्रोताको मन जित्न सफल यस गीति सङ्ग्रहमा स्वयं गायक लम्सालको सङ्गीत र स्वर रहेको छ भने गायिका तर्फ मन्जु भट्टराईले स्वर दिएकी छन।बिक्कु कुवरको शब्दले सिङ्गारिएको कोशेलिलाई अर्घादरबार फिल्मस प्रालिले बजार ब्यबस्थापन गरेको छ।