गुल्मी समाज पोर्चुगलको अवलोकन भ्रमण

कलश खरेल

१५ जुलाई । स्थापनाकालदेखि रचनात्मक एंव श्रीजनात्मक कार्य गर्दै आइरहेको गुल्मी समाज पोर्चुगलले गुल्मिबासी अलवा हरेक जनमानसमा रङ्गिन छाप छोडन सफल भएको देखिन्छ।तदकार्यलाई निरन्तरता दिदै पोर्चुगलका विभिन्न ठाउँहरुको हिजो अबलोकन भ्रमण गरेको थियो। भ्रमणका क्रममा आल्बुफेइरा,लागोस,साग्रेस र प्रतिमाओ लगायतका ठाउँहरुको अबलोकन गरिएको थियो।

F0EA59E7-4099-410B-945B-EFF7737ABE98

 

FCD3267E-B735-4473-A084-376A36308AEF

खासगरि पोर्चुगलको वातावरण ,परिवेश र पर्यटन विकासको पद्धतिलाई अवलोकन गरि विशेष जानकारी लिने उद्देश्यले भ्रमण गरिएको बताइको छ।त्यसै अबसरमा अध्यक्ष युबराज पन्थिले भ्रमण माध्यममार्फत समाजका हरेक सदस्यलाई पर्यटन विकासको तौरतरिका, वातावरणिय सम्रचनाको सन्दर्भमा अध्यनको अबसर प्राप्त भएको र उक्त ज्ञान् नेपालको प्रयटन प्रबर्द्धनमा पनि सन्चार हुने बिस्वास व्यक्त  गरे।त्यसैगरी बरिस्ठ उपाध्यक्ष अमृत रिजालले भ्रमण समाजमा सकारात्मक विकास प्रबाहमा कोशेढुङ्गा साबित हुने बताए।

9ABDC4D4-C951-4603-AAAD-643C3CE4345F

भ्रमणकै अबसरमा नेपाली लोक गीतका भाकाहरु प्रस्तुत गरि नाचगान समेत गरिएको थियो भने उक्त कार्यले नेपालको संस्कृती र परम्परालाई उजागर गर्न समाजले विशेष भुमिका खेलेको झल्किन्थ्यो।आगामी दिनमा पनि गुल्मी समाजले रचनात्मक कार्यहरूलाई निरन्तरता दिने बरिस्ठ उपाध्यक्ष रिजालको कथन थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.