१४ जुलाई । पछिल्लो समय खासगरी प्रेम सम्बन्ध धन सम्पत्तिको लालचमा जोडीने र कतिखेर तोडिन्छ भन्ने निश्चित नहुने सत्यतालाई उजागर गरेर चर्चित सर्जक प्रल्हाद शुबेदिको शब्द संकलनमा नरहरी प्रेमिले प्रेम कर्जा नामक गीत बजारमा ल्याएका छन।गायक प्रेमीकै सङ्गीत र स्वर रहेको यश गीति सङ्ग्रहमा रन्जित कुमार क्षेत्रीले निर्देशनको पाटो समालेका छन्।अभिनय भने चल्तिका नायक दिलिप रायमाझी र श्रीजन जिसिको रहेको छ।भावना डिजिटल प्रालिले गीतको बजार ब्यबस्थापन गरेको छ।