प्रविण खरेल
पोल्यान्ड
पोल्यान्डको बारेमा बोल्न त आउदैन सानै छु लेख्नु पर्दा केही नेपाली हरुले बनाएको दुख लाग्दो बस्ती हो पोल्यान्ड खुलेआम भन्न सक्छु।
जहाँ जहाँ नेपाली महाशयहरु आफ्नो आफ्नो ठाउँबाट निर्दोष एउटा श्रमिकलाई दिनहु मारिन्छ यहाँ यस्को बारेमा के लेखम ! म हो एउटा मानव जाती भएर धर्तीमा जन्मेपछि अलिकती इमान्दारिता इज्जत र आफ्नो सवालको नि ख्याल हुन पर्छ तर यहाँ का माहाशयहरुमा त्यो छैन । हो खाडी मुलुकमा मर्छ कामदार मर्छ । तर त्यहाँ मात्र एकपटक मर्छ तर यहाँ युरोपको कथित मानवाधिकारको वकालत गर्ने त हर मिनेट हर घण्टा हर दिन मारिन्छ। हो पाउछ पोल्यान्ड मा काम राम्रो छ जो कम्पनी हरु छन् जुन नियम र कानुन अनुसार चल्छन तर यहाँ त नेपाल भन्दा पनि गन्धकी फैलाएर राखेका छन् यसलाई म कसरी सम्बोधन गरौ।के त खुट्टा काटिन्छ यहाँ के त हलाल गरिन्छ यस्तो छ यहाँ मेरो बिचारमा।