मुक्तक
जोडिन्न मुटु तर खै जोडिए झै लाग्छ ।
रिसाउँदा तिमी,त्यो तोडिए झै लाग्छ ।
गोडिन्न मन कहिल्यै,गोडिए झै लाग्छ,
नबोल्दा तिमी,त्यही मोडिए झै लाग्छ।…
अरुन भेटवाल, पोर्चुगल
मुक्तक
जोडिन्न मुटु तर खै जोडिए झै लाग्छ ।
रिसाउँदा तिमी,त्यो तोडिए झै लाग्छ ।
गोडिन्न मन कहिल्यै,गोडिए झै लाग्छ,
नबोल्दा तिमी,त्यही मोडिए झै लाग्छ।…
अरुन भेटवाल, पोर्चुगल