पोल्यान्डमा मन देखि मन जोड्दै नेपाली पन- दाल भात तरकारी

dal-bhat-rice-with-lentil-soup-and-curry-vegetables-typical-nepali-DB1A5T

मन देखि मन जोड्न नेपाली पन- दाल भात तरकारी

सुन्दा अचम्म लाग्न सक्छ दाल भात तरकारिं ले कसरी मन देखि मन जोड्छ? हो तर सत्य साबित हुदैछ। पोल्यान्ड को वार्ससवामा मेट्रोपोलिटेक्निका मा अबस्थित होटल हिमालय यतिमा भोलि सनिबार (जुन 22 ) साझ 9:30 मा नेपाल का ख्याती प्राप्त हास्य कलाकार मह जोडि र अरु थुप्रै चर्चित नेपाली कलाकार रहेको चलचित्र दाल भात तरकारी देखाइने भएको छ। प्रवास मा रहेर लामो समय काम नै काम को थकान मा रहेका तथा आफ्नै साथी भाइ लाई समेत भेट्न नपाइने र आत्मियता कम हुँदै जाने नेपाली र नेपाली बिच भाइचारा र बन्धुत्व बिकासमा अझ थप सहज बाताबरण बनाउने साथै नया नया नेपाली दाजु भाइ तथा दिदिबहिनी सङ्ग परिचय भेटघाट तथा एकाअपस मा सुख दुख प्रदान गर्ने हेतुले हुन लागि रहेको उक्त चलचित्र को प्रदशनिमा नेपाली स्वादको दाल भात तरकारी पनि दर्शक का लागि उपलब्ध गराइने भएको छ। दाल भात तरकारी चलचित्र सित सम्झौता गरि पोल्यान्डमा प्रदर्शन गर्न लागेको उक्त चलचित्रको पोल्यान्डको लागि अधिकार एस एम एस सर्भिस फर यु ले लिएको छ । फरक शैलीमा दालभात तरकारी सिनेमा अनुसार दालभात तरकारी अचार दर्शकको साथमा उक्त सिनेमा प्रदर्शन गर्न लागेको छ यो नौलो सिने भेटघाट कार्यक्रममा तपाईं हामी सबै जना सहभागी भयर नेपाली र नेपाली को माया एक आपस मा साटासाट साथै नया साथिभाइ सङ्ग परिचय गराउने यो मुख्य अवसर सफलता पुर्बक सम्पन्न होस। जय दाल भात तरकारी। जय नेपाल जय नेपाली।।

dal bhat tarkari (4)(2)

सुसन परियार बिसर्जन

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.