“जनसम्पर्क समिति पोल्यान्डको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम”
आदरणीय पोल्यान्ड बासी लोकतान्त्रिक साथीहरु जय नेपाल। यही मिति 2019-06-18 को दिन पोल्यान्ड मा रहनु भएको सम्पूर्ण नेपाली कांग्रेस तथा यसका भातृ संस्था प्रति आस्था राख्ने तथा संबंधित साथीहरु बीच अन्तर्कृया र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद माननिय डा .मिनेन्द्र प्रसाद रिजालज्यु बाट प्रशिक्षण कार्यक्रम भयकोले यहाँहरुको उपस्थितिको लागी यस जनसम्पर्क समिति पोल्यान्ड हार्दिक आव्हान गर्दछ। जय नेपाल!
मिति :- 2019-06-18
समय :-17:00 बजे बाट
स्थान :- हिमालयन यति ul. Polna 13 Warszawa