गायक भट्टराईले ल्याए भ्रष्टाचार बिरोधि गीत – भ्रष्टाचार

कलश खरेल

१० जुन, वार्सावा । बेलाबखत सन्देश मुलक गीतहरु ल्याइरहने चर्चित गायक रमेशराज भट्टराईले नेपालको यथार्थ परिस्थितिलाई गीतको भावमा लयबद्ध गरेर भ्रष्टाचार बिरोधी गीत बजारमा ल्याएका छन्। नेपालमा  हरेक निकाय र सम्यन्त्रमा भ्रष्टाचार ब्याप्त र अस्तब्यस्त छ जुन गीतमा अत्यन्त मार्मिक रुपमा साभार गरिएको छ।राजनितिक पार्टिलाई कटाक्ष गरिएको गीतमा ब्यतिथिको बिरोध गर्दा उल्टो कारवाहिमा परिने वास्तविक घटनाक्रमको  विषय उल्लेख गरिएको छ। भट्टराईकै शब्द, सङ्गीत र समधुर स्वरमा लिपिबद्ध गरिएको गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन्।गीतलाई मारुनी डिजिटलले बजार ब्यवस्थापन गरेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.