नेपाल पत्रकार समिति पोल्यान्डको हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

उत्तरदायित्व, कर्तब्य, जिम्मेवारी के हुन? हामी के का लागि बाचिरहेका छौ? हाम्रो यो पृथ्वी मा भुमिका के रह्न्छ? को हौ र के का लागि हामी दौडिरहेका छौ? यस्को सार कुरा गर्न लाई म सन्त, महात्मा वा कुनै विशेषण मलाइ सुहाउँदैनन। आज हरेक लाई मान सम्मान र पदबी चाहिएको छ, त्योपनि  कुनै कर्म बिनानै। मान्छेहरु जिन्दगिमा धेरै सङ्कल्प, र केही नया गर्ने र आफुलाइ पृथक देखाउन र आफुलाइ चिनाउन अनेक क्रियाकलाप गर्छन । यो समाजका हामी पनि केही नबुझि प्रसारको बिस्वास मा वाहवाही गरिरहेका हुन्छौ।

सन्दर्भ के छ भन्दा, बिगत केही बर्ष देखि निरन्तर पानी अभियान चलाइ रहेका मित्रलाल पार्दे ले पानी अभियान को नारा,,, #हर_घर_मा_धारो_हर_घर_मा सिचाइ# को नारा हरेक स्थान मा बोलेको सुनिन्छ।के यो बिषयमा पोल्यान्डमा रहेका अधिकार कर्मी, संघसंगठन कर्मी व्यापारी र राजनीतिक कर्मीको ध्यान गएको छ? नेपाल सरकारका सिचाइ मन्त्री समेत यो बिषयमा बोल्दा के यहाँ भएका संस्था हरु नाचगानका कार्यक्रम मा मात्र लागि पर्ने हो त ? के रास्ट्र र राष्टृयता हामी भित्र बाढी पहिरो वा भनौ प्राकृतिक बिपत्ती पर्दा मात्र देखाउने हो त ? यदि होइन भने राम्रो कर्म गर्ने हरेक लाई हातेमालो गर्न जरुरी छ। त्यसैले रास्ट्र र रास्टृय समस्यामा सबैलाई सरिक हुन भोलि अर्थात जुन 2 तारिख lazienki park,01-999 warszawa मा दिउँसो १ बजे देखि उपस्थिती हुन सम्पुर्ण देशभक्त, अधिकारवादी, सामाजिक अभियन्ता, पत्रकार, व्यापारी र प्रवासी नेपाली हरुमा हार्दिक निमन्त्रणा गर्दछौ।

कलश खरेल (अध्यक्ष नेपाल पत्रकार समिती पोल्यान्ड )
सुसन परियार बिसर्जन(सचिब नेपाल पत्रकार समिति पोल्यान्ड )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.