गायक शिरीष देवकोटाको मन छुने गीत-छोरो अमेरिका छ बजारमा

कलश खरेल
२८ मे, वार्सावा। बिगतदेखि नै यथार्थपरक सामाजिक परिवेशलाई लोक भाकामा समावेश गर्दै साङ्गीतिक कोशेलिहरु बजारमा पस्किरहने लोकप्रिय गायक शिरीष देवकोटाले यसपाली पनि छोरो अमेरिकामा छ भन्ने नामक शीर्षक सहित अत्यन्त सुन्दर गीत बजारमा ल्याएका छन्। यस साङ्गितिक कोशेलीमा गायक देवकोटा र गायिका सम्झना भण्डारीको समधुर आवाज स्वरबद्ध गरिएको छ भने बरिस्ठ सर्जक रमेश बि जि को शब्द र लय देवकोटाकै रहेको छ। गीतको म्युजिक भिडियोमा वरिष्ट अभिनेता निर शाह, हिउवाला गौताम, श्रीप्रसाद थापा, सोनी गुरुङ, रोशन भुसाल, अबिगेल गुरुङ, कमला गुरुङ, कृष्ण ढुंगाना र गोमा न्यौपानेको अभिनय रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.