बिगतदेखि नै नेपाली मौलिक एंव सामाजिक बिषयहरुलाई समेट्दै फिल्म निर्माण गर्दै आइरहेको थापा परिवारले यस पटक पनि उत्कृष्ट फिल्म निर्माण गर्दै अत्याधिक दर्शकको मन जित्न सफल भएको छ।
युरोपका विभिन्न ठाउँमा फिल्म प्रदर्शन गर्ने कार्यक्रममुताविक नायिका द्वय आज साँझ २१ बजे पोल्याण्ड आइपुग्ने युरोप स्थित कलिवुड पोल्याण्डका सम्योजक सुरज कार्कीले जानकारी दिए।त्यसै क्रममा आज नै पोल्याण्डबासी नेपाली दर्शकका साथ नायिका द्वोयले फिल्म हेर्ने छन्।