ए मेरो हजुर-३ को प्रदर्शन अब २ दिन बाँकि

२३ मे, वार्सावा । सुपरहिट नेपाली कथानक चलाचित्र मेरो हजुर-३ को वार्सावा पोल्याण्डमा हुने प्रदर्शन अब २ दिन मात्र बाँकि छ । सो चलचित्रको प्रदर्शन यहि शनिबार २५ मेको दिन साँझ मार्साकोश्का २८ स्थित किनो लुनामा हुनेछ । यस अघि प्राविधिक कारणवस चलचित्रको प्रदर्शन सारिएको थियो । युरोपको विभिन्न सहरहरुमा सफलताका साथ प्रदर्शन गर्दै आएका नायिका द्वय झरना थापा र सुहाना थापा पोल्याण्डमा पनि दर्शक श्रोताहरु संगै चलचित्र देखाउन आउने छन् । साँझ २२: ३० प्रदर्शन हुने चलचित्र हेर्न आइदिनको लागि सम्पूर्ण पोल्याण्डबासी नेपालीहरुलाई चलचित्र वितरक सुरज कार्कीले आग्रह गरेका छन् । तपाईंहरु पनि कलाकारहरुसँगै बसेर चलचित्र ए मेरो हजुर-३ हेर्न नछुटाउनु होला ।

61263514_858815084473465_3802732067846881280_n

चलचित्र: ए मेरो हजुर-३
मिति: २५ मे, २०१९
स्थान: किनो लुना, मर्साकोश्का २८, वार्सावा
टिकट: ३५ ज्लोटी
टिकटको लागि सम्पर्क: +४८-५७७३५९७४३ (सुरज कार्की)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.