“म हरेक शोषित पीडित नारिहरुलाई स्वतन्त्रता दिन चाहन्छु ।” संगिता खड्का नेदरल्यान्ड

sangita
म हरेक शोषित पीडित नारिहरुलाई स्वतन्त्रता दिन चाहन्छु । संगिता खड्का नेदरल्यान्ड

म १५ May  को दिन बिहान ११ बजे देखि बेलुकाको ११ बजे सम्म (एनसदे) सहरमा एउटा पिंजडामा पुरै १२ घण्टा पानी मात्र खाएर बाल यौन शोषण, यौन पेसा, चेलीबेटी बेच बिखन, जस्ता कामलाई रोकथाम र न्यूनिकरण  गर्ने अनि उनीहरुलाई तालिम, शिक्षा , व्यवसाय , गृह, स्वास्थ सेवा प्रधान गर्ने कामको लागि (फ्री अ गर्ल ) भन्ने संस्थाको लागि सहयोग गर्दै छु…. म ३५० जना स्वतन्त्रताको लागि लड्ने भित्र पर्न गएको छु ……._

अत मलाई तपाईंहरुको सहयोगअको जरुरत छ मलाई तपाईंहरुको मायाको जरुरत छ तपाईंहरुको साथले मैले धेरै पीडित शोषित नारिहरुको लागि आवाज उठाउनेछु । हरेक नारीहरु स्वतन्त्र भएर स्वतन्त्रपुर्वक आफ्नो व्यक्तित्वको बिकास गरुन् भन्ने मेरो चाहना रहेको छ ।

 

If Anybody want to donate .Please Go this link and support to this dream .

https://www.lockmeup.nl/sangita-khadka?fbclid=IwAR2IAyJW69bIT8YlRH_XTBKrimJZq0u–DTEST6mHUB-D6GKVeFRngiKV8Q

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.