
म हरेक शोषित पीडित नारिहरुलाई स्वतन्त्रता दिन चाहन्छु । संगिता खड्का नेदरल्यान्ड
म १५ May को दिन बिहान ११ बजे देखि बेलुकाको ११ बजे सम्म (एनसदे) सहरमा एउटा पिंजडामा पुरै १२ घण्टा पानी मात्र खाएर बाल यौन शोषण, यौन पेसा, चेलीबेटी बेच बिखन, जस्ता कामलाई रोकथाम र न्यूनिकरण गर्ने अनि उनीहरुलाई तालिम, शिक्षा , व्यवसाय , गृह, स्वास्थ सेवा प्रधान गर्ने कामको लागि (फ्री अ गर्ल ) भन्ने संस्थाको लागि सहयोग गर्दै छु…. म ३५० जना स्वतन्त्रताको लागि लड्ने भित्र पर्न गएको छु ……._
अत मलाई तपाईंहरुको सहयोगअको जरुरत छ मलाई तपाईंहरुको मायाको जरुरत छ तपाईंहरुको साथले मैले धेरै पीडित शोषित नारिहरुको लागि आवाज उठाउनेछु । हरेक नारीहरु स्वतन्त्र भएर स्वतन्त्रपुर्वक आफ्नो व्यक्तित्वको बिकास गरुन् भन्ने मेरो चाहना रहेको छ ।
If Anybody want to donate .Please Go this link and support to this dream .