लुकास मोउराको ह्याट्रिकको मद्दतले टोटेमहम फाइनलमा

एस डि अर्पण
९ मे वार्सावा । हिजो भएको युईएफए च्याम्पियन्स लिगको दोश्रो लेग सेमिफाइनलमा टोटेमहम र अजाक्सबिचको खेलमा टोटेमहमका लुकास मोउराको ह्याट्रिकको मद्दतले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । खेलको ५ औं मिनेटमा माथिस डि लाइटले अजाक्सको लागि पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने हकीम जियाचले ३५ औं मिनेटमा गोल अन्तर २-० को स्थितिमा ल्याए । तर पहिलो हाफमा गरेको २ गोलले अजाक्सलाई ढुक्क रहने अवस्था भएन ।

Screenshot from 2019-05-09 00-33-26

टोटेमहम लयमा फर्किदै लुकास मोउराले ५५ औं मिनेटमा गोल गर्दै आशा जगाए । त्यस लगत्तै अर्को ४ मिनेट पछि मोउराले दोश्रो गूल गर्दै खेल २-२ को स्थितिमा ल्याए । ६० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको टोटेमहमको उनै माेउराले इन्जुर समयमा आफ्नो ह्याट्रिक पुरा गर्दै सुखद अन्त्य दिलाए ।

Screenshot from 2019-05-09 00-24-11

अघिल्लो सेमिफाइनलको पहिलो लेगमा १-o ले पराजित भएको टोटेमहम समग्रमा ३-३ को नतिजा निकाल्यो र गोल अवेयको आधारमा टोटेमहम विजयी भयो । जम्माजम्मी २४ प्रहार गरेको टोटेमहमले ७ गोलपोस्ट प्रहार गरेको थियो भने अजाक्सले ४ गोलपोस्ट मात्र गर्न सक्यो । टोटेमहमले अब लिभरपुलसँग फाइनल जुन १ मा खेल्नेछ । लिभरपुलले पनि बार्सिलोनालाई दोश्रो लेगमा पुनरागमन गर्दै ४-३को नतिजा निकाल्दै फईनलमा स्थान पक्क्का गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.