कलश खरेल
केही दिन अघि नेपाली काङ्ग्रेस सम्बद्ध भातृ सङ्गठन नेपाली जनसम्पर्क समिती पोल्यान्डको विशेष अन्तर्कृया कार्यक्रममा सहभागी हुन पोल्यान्ड आइपुगेका नेपाली काङ्ग्रेसका प्रभाबशाली युबा नेता गगन कुमार थापा सङ्ग पोल्यान्ड नेपालले विशेष सम्बाद गरेको थियो।सम्बादका क्रममा काग्रेसको आन्तरिक साङ्गठनिक अबस्था एबम पछिल्लो नेपालको बिकास क्रम सन्दर्भमा थापा सङ्ग यक्ष प्रश्न गरिएको थियो।जबाफमा थापाले काङ्ग्रेस आन्तरिक शुद्धीकरण अभियानमा लागेको र सरकारको कामकारबाहीका सन्दर्भमा खबरदारी गरिरहेका बताएका थिए।उक्त अबसरमा थापाले सरकार केबल सपना बाड्न मात्र केन्दृत रहेको तर परिणाम सुन्य रहेको गुनासो समेत व्यक्त गरेका थिए । बाकी भिडियोबाट…