कलश खरेल
२१ अप्रिल, वार्सावा । देशको यथार्थ परक बिषय र परिस्थिलाई गीतको चोटिलो धुनमार्फत बरै साङ्गीतिक कोशेलीले सकारात्मक संदेश दिन खोजिएको देखिन्छ।पछिल्ला दिनहरुमा बेरोजगारीको संख्या वृद्धि भैरहेको तर रोजगारिको संभावना निकै कम रहेको परिप्रेक्षमा युवायुवती सुनौलो भविष्य निर्माण गर्न भौतारी रहेको यस गीतको भावबाट झल्किन्छ।समधुर आवाजकी धनी गायिका सरिता प्रजापती एंव अनिश श्रेष्ठको सुमधुर आवाज सजिएके यस गीति सङ्ग्रहमा शब्द डा. राज बाबु श्रेष्ठ र लय स्वयम् गायक अनिशको रहेको छ भने निर्देशन देप सिंहले गरेका छन् ।