गैरआवासीय नेपाली संघ (एनआरएनए) लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारीमा

FB_IMG_1555617935337.jpg
लाप्राक । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारीमा जुटेको छ ।

गैरआवासीय नेपाली संघले सञ्चालन गरेको गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै हस्तान्तरणको तयारीमा एनआरएनए जुटेको छ ।
एन आर एनको भुकम्प पिडितहरुलाई वस्ती हस्तान्तरण गर्ने चाहना अब छिटो पूरा हुने भएको छ ।

गत २०७५ असोजको एनआरएन डे’ मा हस्तान्तरण गर्ने भनिए पनि निर्माण कार्य सम्पन्न नभएपछि पछि सारिएको थियो । एनआरएनको काठमाडौंमा सम्पन्न फेस टू फेस बैठकले २०७६ बैशाख १२ गते लाप्राक नमुना बस्ती हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।
एनआरएनले यसअघि आइसिसीको बैठक नै बसी हस्तान्तरणको मिति तय गरेको यही बैशाख १२ को अन्तिम तयारीमा एनआरएनए जुटेको हो । यसअघि प्रतिबद्धता जनाएको मितिमा निर्माण कार्य सम्पन्न गर्न भन्दै एनआरएनए अध्यक्ष भवन भट्टसहितको टोलीले निर्माणाधीन क्षेत्रको निरीक्षण गरेको थियो ।
अहिले भने एनआरएनएनको टोली सोही क्षेत्रमा खटिएर हस्तान्तरणको तयारीमा जुटेको छ ।
Source :  शान्त पहरी

     मातृसन्देश डट कम

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.