चर्चित गायक लम्सालको फेक आइडी गीत बजारमा

१८ अप्रिल, वार्सवा । पछिल्लो समयमा समाजमा देखिएको यथार्थ प्रवृत्तिलाई शब्द मार्फत गीतमा सकारात्मक पहरेदारी गर्ने उद्देश्य सहित बजारमा आएको फेक आइडी गीतले दर्शक -श्रोताको मन जित्दै गएको छ। खासगरी हालैका दिनमा झुट्टो आइडी बनाएर सामाजिक सन्जाल मार्फत प्रेमको नाटक गरिन्छ, जुन तितो यथार्थलाई एल्बममा उल्लेख गरिएको छ। चर्चित गायिका शान्ति श्री परियार र गायक वसन्त लम्सालको समधुर स्वरमा सजिएको यस गीतमा मोडल साया भन्डारी एंव यादव देबकोटाले उत्कृष्ट अभिनय गरेका छन्।बजार ब्यबस्थापन अर्घा दरबार फिल्म प्रा.लि ले गरेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.