आज आफैलाई बहुलाहा भएको देखे

FB_IMG_1555140307958.jpg

कर्ण पृय प्रकृति धिताल 

हिजो म शहर घुम्दै गए ..
मैले के के देखे के के
हिरो बन्छु भनेर शहर पसेका मान्छेहरु
जिरो भयका देखे
चिल्ला गाडिमा चढेर
क्यासिनो मसाज सेन्टर मा धाएको देखे
अनि रेस्टुरा र बार मा गएर
गाला चिमोड्दै
हज्जार हज्जार नोट
सुन्दरिलाई टिप्स दिएको देखे
फर्कदा …
सडक को पेटिमा मकै पोलिरहेकी बुढी आमा सङग
बीस रुपियाँ को मकै बार्किनिङ गरेको देखे
म सहर घुम्दै गए
मैले के के देखे के के
देशमा आमूल परिबर्तन गरि शान्ती ल्याउछु भनी
हिजो जङ्गल पसेका जिरो हरु
आज
सुन तस्करी र छोरी बलात्कार गरि हिरो भाको देखे
धेरै को चाकडी गरे
कयौं दिन भोको पेट राखे
पापीहरु सङग दुख मात्र खेपे
म शहर घुम्दै गए..
आज आफै स्वयम् लाई बौलाहा भएको देखे
म सहर घुम्दै गए…

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.