हार्दिक निमन्त्रणा !!!

 

                                               हार्दिक निमन्त्रणा !!!

NRNA POLAND.jpg

 

बिगत सात बर्ष देखि एन आर एन ए पोल्यान्डले नयाँ बर्षको अबसरमा बिशेष सास्कृतिक तथा भेटघाट कार्यक्रम गर्दै आएको अबगत नै छ
बिगतमा झै यस् पटक पनि पोल्यान्डमा रहेका कलाकारका साथ नयाँ बर्ष बिशेष सास्कृतिक कार्यक्रम १४ अप्रिल आईतवारका दिन साझ ६ बजे बाट बिहान ३ बजे सम्म हुन गैरहेको जानकारी गराउदै,
सम्पूर्ण पोल्यान्ड बासी नेपाली दाजु भाई ,दिदी बहिनी तथा नेपाल प्रेमी महानुभाब हरुलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छु।

यसको नयाँ बर्ष को प्रमुख उदेश्य नयाँ तथा स्थानीय कलाकारलाई प्रोत्साहन तथा पोल्यान्ड मा नेपाली कलालाई प्रवर्दन् गर्नु को साथै
आपतकालिन राहत कोष (Emergancy fund) खडा गर्नु रहेको छ ।

सबै लाई थाहा भएकै हो नेपाल प्रकृतिक रुप ले अती जोखिम मुलुक हो र प्रत्येक् बर्ष प्रकृतिक प्रकोप को चेपेटा मा पर्दै आएको छ साथै
पोल्यान्ड मा पनि नेपाली समुदाय को वृद्धि सँगै बिभिन्न समस्या पनि बढ्दै गैरहेको हुँदा यस्ता परीस्थी को सामाना गर्न हामी ले आपतकालिन राहत कोष (Emergancy fund) महसुस गरी यस कोष को सुरुवात गरेको छौ ।
प्रकृतिक प्रकोप ले न धनी न गरीब,न ठुला न साना हेर्छ गर्छ त केबल बिनाश, त्यसैले यसका बिरुद्ध लड्न केबल एउटै उपाय हो सबै एकजुट भई आपतकालिन अवस्थाका लागि तयारी गर्नु नै हो ।

यस कार्यक्रम बाट उठेको रकम खर्च कटाइ आपतकालिन कोषमा राखिने जानकारी गराउन चाहन्छु।

तपाईंहरु को सानो सहयोग ले अती आबश्यक अवस्था मा कसै को ज्यान बचाउन सक्छ,भोकएका लाई खाना दिन सक्छ, तिर्खाएका का लाई प्यास मेटाउन सक्छ, घर नभये का बालबालिका र पारीवार लाई बास दिन सक्छ। बिपत मा परेका लाई सहयोग गर्नु मानबीय धर्म हो
त्यसैले पोल्यान्ड बासी सम्पूर्ण नेपाल प्रेमी लाई एन आर एन ए पोल्यान्ड को तर्फ बाट दिल खोलेर आर्थिक, नैतिक र भौतिक सहयोग गर्न बिनम्र आग्रह गर्न चाहन्छु!
तपाईं हरु को उपस्थिती र सहयोग हाम्रो लागि महत्त्वपूर्ण छ।

यदि उपस्थिती जनाउन असम्भव भए सस्था को खाता मा सिधै आफुले दिन चाहेको प्रोजेक्ट मा आफुले दिन चाहेको प्रोजेक्ट शीर्षकमा चन्दा दिन सक्नुहुने छ । जस्तै: Darowiczna, Emergency Fund , laprak project ,हावाहुरी,सिन्धुलिगडी, स्कुल प्रोजेक्ट आदी आदि।

Account number: 27 1090 2356 0000 0001 1368 0462

Bank Zachodni WBK S.A.
Non Resident Nepalese in Poland

तपाईं हरुको सहयोग जस्ताको त्यस्तै जहा दिनु पर्ने हो त्यही उचित तरिका ले केन्द्रीय प्रणालीबाट सम्बन्धित ठाउँमा पुर्याइने छ।
Event Date: १४ अप्रिल आईतवार
टाईम: बेलुकी ६ बजे देखी बिहान ३ बजे सम्म
स्थान : Oczki 1A, 02-007 Warszawa
Klub Medyka

नयाँ बर्ष को शुभकामना सहित

गोपाल राइ
अध्यक्ष
एन आर एन ए,पोल्यान्ड
https://www.facebook.com/events/2242596032446541/

 

 

 

Advertisement

ALL ONLINE SERVICES ARE ONLY ONE LINK

www.smsserviceforyou.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.