प्रकाश सपुतको पृथक दोहोरी ब्याटल २ सार्वजनिक

कलश खरेल
०६ अप्रिल, वार्सवा । कहिले सम्बेदनशिल गीत ,कहिले मनोरञ्जनात्मक गीतहरु बजारमा पस्किरहने गायक प्रकाश सपूत बहुआयामिक कलाकार मध्ये अब्बल दर्जामा आउँछन्। त्यसैको पछिल्लो कडिको रुपमा दोहोरी ब्याटल २ बजारमा ल्याएका छन्। खासगरी पछिल्लो पुस्तालाई लक्षित गरि निकालिएको गीति संग्रह निकै मनोमहक एवं मनोरञ्जनले भरिपुर्ण छ। सार्वजनिक गरेको केही क्षणमै अत्यधिक दर्शक-श्रोतामाझ लोकप्रिय भएको यस गीतले आम नेपाली युवा – युवतीको मन जित्ने अपेक्षा गरिएको छ। गायक सपूत र गायिका प्रीती आलेको कलात्मक स्वरमा सजिएको एल्बममा शब्द सङ्गीत पनि स्वयम् गायक सपुतकै रहेको छ भने निर्देशन पनि सपुतलेनै गरेका छन। आधुनिक शैलिमा नृत्य प्रस्तुत गरीएको गीतमा सपूत र आलेकै प्रमुख भुमिका रहेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.