०३ अर्प्रिल, वार्सवा । हामी नेपालीहरुको नयाँ बर्ष २०७६ सालको सुखद अवसरमा नेपाल पत्रकार समिती पोल्यान्ड एवं नेपाली टोपी प्रतिष्ठान शाखा पोल्याण्डले शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम निम्न मिति तथा स्थानमा राखेकोले पोल्याण्डमा कृयाशील विभिन्न संघ-संस्थाका प्रमुख तथा पोल्याण्डमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई गरिमामय उपस्थिको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
मिति: आइतवार अप्रिल -७,२०१९,
समय: साझ -५ बजे,
स्थान: होटल स्पाइसी गार्डेन,वार्सवा,पोल्यान्ड (Icchoka Lejba Pereca 2, 00-849 Warszawa )
सचिव -शुशन परियार, अध्यक्ष – कलश खरेल
नेपाल पत्रकार समिती पोल्याण्ड
अध्यक्ष -डा बोधराज सुवेदी ,नेपाली टोपी प्रतिस्ठान शाखा,पोल्यान्ड