लोकप्रिय पत्रकार,चर्चित अनलाइन खबर नेपाल सन्देश डट.कमका प्रधान सम्पादक, युवा समाजसेवी, शिक्षाप्रेमी, आदरणीय कृष्ण कंडेल ज्यु बुटवलमा सप्पन्न भेलाबाट मानव कल्याण मित्र मन्चको केन्द्रिय उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित हुनु भएको यस सुखद उपलक्ष्सयमा वहाँको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ज्ञापन गर्दछौ।
कलश खरेल सम्पादक एंव पोल्याण्ड नेपाल डटकम परिवार, वार्सावा, पोल्याण्ड