बन्धु ग्रुप पोल्यान्डले म्युजिक फेस्टिभल २०१९ कार्यक्रम आयोजना गर्ने

received_761503460888517.jpegreceived_330148861180954.jpeg
हालैका दिनहरुमा पोल्यान्डमा नेपालीहरुको वृद्धि भए संगै विभिन्न संघ संस्थाहरुले आ आफ्नो गतिबिधी एवं विभिन्न कार्यक्रममा बढावा दिएका छन् । नेपाल र नेपालीको सान्स्कृतिक उत्थानमा बिकास होस् र नेपाली कलाकारहरूको आफ्नो प्रस्तुति अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढोस् भन्ने हेतुले विभिन्न सस्थाहरु एवं व्यक्तिगत प्रयासमा समय समयमा साङितिक कार्यक्रम एवं अन्य रचनात्मक कार्यक्रमको आयोजना हुने गरेको छ ।

यसै क्रममा नेपाली साङितिक कार्यक्रमलाई नयाँ ढंगले नमस्ते वारसवा म्युजिक फेस्टिभल २०१९ नाम राखेर वारसवा पोल्यान्डमा बन्धु ग्रुप पोल्यान्डले अपृल २१ मा राख्न लागेको जानकारी पोल्यान्ड नेपाललाई दिएको छ । उक्त कार्यक्रम पृथक अनि भब्य हुने जानकारी पनि आयोजकले दिएको छ । स्मरण रहोस् बन्धु ग्रुप पोल्यान्डले यस अघि पनि पोल्यान्डमा साङितिक कार्यक्रम आयोजना गरेको थियो ।

नेपालका चर्चित कलाकार सन्जीव प्रधान , सरिष्मा अमात्य दिपेष किशोर भट्टराईको साथमा हुन लागेको कार्यक्रमले पोल्यान्डमा भएका नेपाली एवं बिदेशीहरुलाई भरपुर मनोरञ्जन दिने र विभिन्न स्थानीय कलाकारको विशेष साङितिक प्रस्तुति हुने जानकारी पोल्यान्ड नेपाललाई प्राप्त भएको छ ।


उक्त कार्यक्रम हुने स्थान र समय

April 21 ,2019

Nowogrodzka 31
00-511 Warsaw, Poland

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.