पोल्यान्डमा टेक्सी चढ्दा ध्यान दिनुपर्ने कुराहरु

मित्रलाल पार्दे
वारसवा पोल्यान्ड

तपाईं नया हुनुहुन्छ । वारसवा आउनु भो ।टेक्सी ट्रेन वा बसपार्क वा एअरपोर्ट सयौ लाइनमा हुन्छन् । ती टेक्सिहरुको मूल्य फरक फरक हुन्छ ।जानेकोले उबर टेक्सी फाइ अप्लिकेसन्बाट वा इको नम्बर वन जस्ता टेक्सिहरु चढदा खासै महङो पर्दैनन किलोमिटरको बढिमा १ युरो पर्न जान्छ ।

तर केही टेक्सिहरु चढेको २५ युरो अनि प्रती किलोमीटर १० युरो ८ युरो १५ युरो लिन सक्छन् । अत सिधा टेक्सिमा चढ्नु भन्दा अघि यदि मूल्य थाहा भएन भने सोध्नुभयो भने तपाइ महङो टेक्सी चढ्ने कि अरु सस्तो टेक्सी चढ्ने त्यो बारे सोच्न सहज हुनेछ । taxy

One thought on “पोल्यान्डमा टेक्सी चढ्दा ध्यान दिनुपर्ने कुराहरु

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.