मित्रलाल पार्दे
वारसवा पोल्यान्ड
तपाईं नया हुनुहुन्छ । वारसवा आउनु भो ।टेक्सी ट्रेन वा बसपार्क वा एअरपोर्ट सयौ लाइनमा हुन्छन् । ती टेक्सिहरुको मूल्य फरक फरक हुन्छ ।जानेकोले उबर टेक्सी फाइ अप्लिकेसन्बाट वा इको नम्बर वन जस्ता टेक्सिहरु चढदा खासै महङो पर्दैनन किलोमिटरको बढिमा १ युरो पर्न जान्छ ।
तर केही टेक्सिहरु चढेको २५ युरो अनि प्रती किलोमीटर १० युरो ८ युरो १५ युरो लिन सक्छन् । अत सिधा टेक्सिमा चढ्नु भन्दा अघि यदि मूल्य थाहा भएन भने सोध्नुभयो भने तपाइ महङो टेक्सी चढ्ने कि अरु सस्तो टेक्सी चढ्ने त्यो बारे सोच्न सहज हुनेछ ।
एक दाम साही कुरा गर्नु भायो दाइ तपाईं ले यो चै हाम्रो साथी हरु लाई पनि परेको पहिल
LikeLike