गुल्मेली गायक दिपकले ल्याए गुल्मी झलकाउने रोइला गीत

कलश खरेल

१६ मार्च, वार्सावा । गीत-सङ्गीत सामाज परिबर्तन एबम बिकासको एक शुत्रधार हो जहाँ हरेक गतिविधिलाई समधुर माध्यमबाट पर्दामा उतारिन्छ।गाउँ-ठाउको ससस्कृती-परम्परा एबम सुन्दर नगरिलाइ चिनाउने उत्कृष्ट माध्यम पनि गीतका चटिला शब्द नै हुन।यस्तै-यस्तै भाब र समग्र गुल्मी जिल्लाइ चिनाउने अभियान स्वरुप पछिल्लो पुस्ताका लोकपृय गुल्मेली गायक दिपक परियारले हिजो एक कार्यक्रमका बिचमा रोइला गीत श्राबजनिक गरे जस्को बिमोचन सामाजिक प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले गरेका थिए।दर्पण क्रियशनले बजार व्यावस्थापन गरेको गितमा गुल्मेली गायक दीपक परियार र स्वस्तिका पन्थको आवाज रहेको छ ।प्रेमराज खरेल र दीपक परियारको शब्द सिर्जना रहेको गितमा दिपक परियार स्वयम् ले संगीत भरेको छन, गितमा दिपेश लामाको एरेन्ज रहेको छ । फोर एस मिडियाको निर्माणमा रहेको गीतको म्युजिक भिडियोमा पुजा श्रेष्ठ, सुर्य खड्का, मन्जरी गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिव बिकको निर्देशन रहेको गितको म्युजिक भिडियोमा बिजय पोख्ररेलको छायाँकन तथा रबिन बिक र रमेश रसाइलीले गितलाई सम्पादन गरेका हुन् ।

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.