पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकरीको निधन भएको खवरले,प्रवासी नेपाली एकता मञ्च पोल्याण्ड तथा सम्पूर्ण पोल्याण्ड वासी नेपालीलाई स्तब्ध तुल्याएको छ !दु:खको यस घडिमा स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै परिवारप्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस भनि श्री परमेश्वरसंग प्रार्थना गर्दै प्रवासी नेपाली एकता मञ्च पोल्याण्ड , परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।
प्रवासी नेपाली एकता मंच पोल्यान्ड
संयोजक : टंक कटवाल
सचिब :बिनोद आचार्य