आज पोल्यान्ड ट्रेन यात्रामा एक नेपाली महिलाको नेपाली पासपोर्ट र पर्स हराएको खबर प्राप्त भएको छ । यदि कसैले भेटाउनु भएको खबर प्राप्त भएमा तुरुन्त नेपाली दूतावास जर्मनीको फोन नम्बर 00493034359920 मा सम्पर्क गर्न सक्नुहुनेछ । वा एन आर एन ए पोल्यान्डका पदाधिकारीहरुलाई जानकारी दिन सक्नुहुनेछ । वा पोल्यान्ड नेपालको जि मेल polandnepal17@gmail.com मा खबर गर्न सक्नु हुनेछ ।