पासपोर्ट र पर्स हराएको सूचना

आज पोल्यान्ड ट्रेन यात्रामा एक नेपाली महिलाको नेपाली पासपोर्ट र पर्स हराएको खबर प्राप्त भएको छ । यदि कसैले भेटाउनु भएको खबर प्राप्त भएमा तुरुन्त नेपाली दूतावास जर्मनीको फोन नम्बर 00493034359920 मा सम्पर्क गर्न सक्नुहुनेछ । वा एन आर एन ए पोल्यान्डका पदाधिकारीहरुलाई जानकारी दिन सक्नुहुनेछ । वा पोल्यान्ड नेपालको जि मेल polandnepal17@gmail.com मा खबर गर्न सक्नु हुनेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.