पोल्यान्ड बस्दै आएको म तारा प्रसाद बि क को वारसवा मोकोतोभ एरियामा मार्च ६ तारिक देखि उनले प्रयोग गर्दै आएको नेपाली राहदानी नम्बर 06662842 को पासपोर्ट र टि आर सि कार्ड नम्बर RP 5457351 हराएकोले भेट्नु हुने महानुभवले कृपया ” SMS Service For You ” Polna 13/12 , 00-633 Warszawa poland मा जानकारी दिएर यथाशीघ्र बुझाइदिन सक्नुहुनेछ ।
वा मेरो निम्न फेसबुक प्रोफाइलमा सम्पर्क गरेर जानकारी दिन सक्नुहुनेछ ।
https://www.facebook.com/tarzan.kumai.5
निवेदक तारा प्रसाद बि क
वारसवा पोल्यान्ड