नेपाल पत्रकार समिति पोल्यान्डको सूचना

 जो जससित सम्बन्ध राख्दछ
    उपरोक्त सम्बन्धमा खासगरी पछिल्लो समय वैदेशिक रोजगारी सम्बन्धि ठगिका घटना हरेक दिन भैरहदा नेपाली नेपाली युबायुबती उक्त घटनाबाट पिडित भैरहेको श्राबजनिक भएको छ। पोल्यान्डको नाममा ठगिएका घटनाहरु बार बार विभिन्न समाचारहरुमा आइरहेका छन्    उक्त  अबस्थालाई  मध्यनजर गरि पर्दामा अबतरित घटनाक्रमलाइ कसरी न्यूनीकरण गर्न सकिन्छ एबम पोल्यान्डबासी नेपाली समुदायको कस्तो भुमिका आबश्यक छ भन्ने सन्दर्भमा नेपाल पत्रकार समिती पोल्यान्डले बिशेष अन्तरक्रिया कार्यक्रम तय गरेको परिपेक्षमा पोल्यान्डमा कृयाशिल  राजनैतिक गैर राजनैतिक एवम हरेक  सस्थाबाट गरिमामय उपस्थिको लागि हार्दिक अनुरोध गरिन्छ। साथै अन्य स्वतन्त्र बौद्धिक एवं इच्छुक व्यक्तिहरुलाई पनि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
स्थान :हिमालयन  यति रेस्टुरेन्ट  पोल्ना-१३,वार्सवा,पोल्यान्ड
मिति:२०१९ मार्च ४ तारिख सोमबार
समय:साझ ५ बजे
  सचिब                                              अध्यक्ष
      शुसन परियार(बिसर्जन)                कलश खरेल
                   नेपाल पत्रकार समिती,पोल्यान्ड

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.