दुई महिना अघि पोल्यान्डमा हत्या गरिएका रेस्टुरेन्ट व्यवसायी इशु श्रेष्ठको पार्थीव शरीरको अन्त्यस्ठी हुन लागेको जान्कारी स्वर्गीय इशु श्रेष्ठका पिताले गराउनु भएको छ । भोलि निम्न ठाउमा पोल्यान्डमा उहाको हिन्दू परम्परा अनुसार हुन लागेको अन्त्यष्ठीमा इचछुक व्यक्तिहरु उपस्थित हुन सक्ने पोल्यान्ड नेपाललाई उहाको परिवारले जान्कारी गराउनु भएको छ ।
पार्थिव शरीर अन्त्यष्ठी
मिती २०१९ मार्च १ गते शुक्रबार
समय दिनको १० बजे
स्थान : Krematorium, 05-804 Pruszków, ul. Południowa 22
Date : 2019 March 1