अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युरोपले आगामी ३० र ३१ मार्च का दिन बेल्जियममा सातौ युरोपियन इनास नृत्य एवम चौथो गायन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउदै उक्त युरोपस्तरीय एकल नेपाली नृत्य एवम गायन प्रतियोगितामा पोल्यान्डको तर्फबाट सहभागी हुन चाहनु हुने कलाकारको छनौट कार्यक्रम यही मार्च ३ तारिक आईतवार स्पाइस गार्डेन नेपाली रेष्टुरेन्ट: ul. Ichhoka Lejba Pereca 2/8 00-849 Warszawa at:16.00 oclock मा हुने भएकोले ईच्छुक कलाकारहरुले इनास पोल्यान्डका पदाधिकारीहरुलाई मिती २०१९ मार्च २ शनिवार सम्म संपर्क गर्न सक्नुहुनेछ।
संपर्क व्यक्तिहरु: अमित कुमार यादब – ००४८-५०८ २९१ ०७६
सोम सैंजु – ००४८-७३९ ६४१ ९५६
इमेल: inaspoland@gmail.com
गीतहरु एक नेपाली लोक र अर्को आधुनिक हुनु पर्नेछ। गायन एक नेपाली लोक शैली र अर्को आधुनिक हुनु पर्नेछ। छनौट प्रकृयाको लागि र युरोप स्तरीय कार्यक्रममा जानको लागि छनौट भएर आएका उत्कृष्ट 2/2 कलाकार लाई उक्त प्रतियोगितामा पठाइनेछ। प्रतियोगितामा निम्न गीतहरु अगाडी नॆ दर्ता भईसकेकोले यी गीतहरु बाहेक अरु गीतहरु मा आफ्नो प्रतिभा देखाउन सक्नु हुनेछ /
लोक गीत:
सुन केसरी माया
हरियो डलर
नेपालको छोरी हु म
गाउकी छोरी
मोहनी लाग्ला हे
चोली राम्रो पाल्पाली
नाचिदु रामरी
पन खायो मायाले
आधुनिक गीत:
उ जितेर गइ या हारेर गइ
मायाको डोरी
माया लुकी लुकी
मन मागन
पन्छी
पल पल तिम्रै सम्जनामा
फर्केर औउ स्वदेश
भाईरल भैदियो
समावेश हुँदा आफुलाई चाहिने ड्रेस सम्ब्नधित गीतको लय अनुसार सम्बन्धित प्रतियोगीले लिनु पर्नेछ। इनास युरोपमा सहभागी भएर उत्कृष्ट हुने कलाकारलाई ७००, ५००, ३०० युरो र इनास ट्रफी इनास युरोपले बितरण गर्नेछ।
FORMS OF PARTICIPANTS :