शेर्पा किदुग पोल्यान्डद्दारा आभार प्रकट

FB_IMG_1550562335243

टाशि देलेग् ।नमस्ते

शेर्पा किदुग पोल्याण्डद्वारा आयोजित २१४६ औं स मो फग लो “ग्याल्पो ल्होसार सांस्कृतिक कार्यक्रम २०७५” फेब्रुअरी १६ मा वार्सा स्थित हिमालयन एतिमा भव्यताका साथ सम्पन्न भयो।

यस कार्यक्रमलाई माया गरि उपस्थित हुनुभएका सम्पूर्ण शेर्पा र गैर शेर्पा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र नेपाली संघ संस्थाका प्रतिनिधि ज्युहरूमा हार्दिक धन्यवाद साथै यस कार्यक्रमलाई भव्यताका साथ सफल पारीदिनका लागि बिभिन्न क्षेत्रबाट सहयोग गर्नु हुने सम्पूर्ण शेर्पा किदुगका साथीहरू, (Himalayan Yeti)हिमालयन ऐति, (First Graphics) फ्स्ट ग्राफिक र नमस्ते पोल्याण्ड सबैमा हृदय देखि नै धन्यवाद ज्ञापन गर्दछौ।

हामीबाट भएका गल्ति र त्रुटिहरूका लागि क्षमा र भबि दिनहरू यसलाई सुधार गरि अघि बढने छौ। साथै तपाईहरूको सल्लाह सुझावले हामीहरूलाई उर्जा मिलेको छ र आगमि दिनहरूमा पनि तपाईहरूको साथ सहयोग र सल्लाह सुझावहरूको आपेक्ष गर्दछौ।

थुच्येछे।धन्यवाद

शेर्पा किदुग पोल्याण्ड परिवार

फोटो: Magda Jończyk

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.