#पोल्याण्डका_पूर्वराष्ट्रपति_नेपालमा
पोल्याण्डका पूवर्राष्ट्रपति एलेकजेण्डर क्वास नेव्स्कि यतिबेला नेपालमा छन्। पूर्व राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरु आवद्ध क्लब डे म्याड्रिडका सदस्य उनी यहाँको अनुभव सुन्न र आफ्नो अनुभव सुनाउन आएका हुन ।
सन् १९९५ देखि २००५ सम्म दुई कार्यकाल पोल्याण्डको राष्ट्रपति रहेका उनले त्यसअघि उनी त्यहाँको संवैधानिक समितिको सभापति थिए ।
उनको युरोपेली अनुभव, नेपालको संविधान, संघीयता र समावेशिता लगायतका बिषयमा हामीले पूर्वराष्ट्रपति एलेकजेण्डरसंग जिज्ञासा राखेका छौँ ।
प्रस्तुत छ कान्तिपुरकर्मी प्रारम्भ दाहालले उनीसंग गरेको कुराकानी :
प्रस्तुत जानकारी नमस्ते पोल्यान्डमा राखिएको पेजबाट साभार गरिएको हो ।