एस एम एस अनलाईन सेमिनारमा भएका महत्त्वपूर्ण उदघोषहरु

received_370053233810930.jpeg

एस एम एस अनलाईन सेमिनारमा भएका महत्त्वपूर्ण उदघोषहरु
१: एस एम एस अनलाइनमा नेपाली व्यवसायीहरुको मेनु राखिदिए बापत महिनाको ५ युरो *२३% भ्याट =6.15 युरो अनलाइनको अकाउन्टमा जम्मा गरिदिने उपस्थित व्यवसायिको उदघोष ।
२: नेपाली वस्तु मालसामान युरोप बजारमा कसरी प्रवर्द्धन गर्न सकिन्छ त्यो बारेमा एस एम एस अनलाइनले बार बार गरेको प्रयासलाई सर्हाना गर्दै २६ देशमै एस एम एस अनलाइन संजाल विस्तार गर्न हरतरहले सार्वजनिक आव्हान गर्दै प्रचार प्रसार गर्न सहयोग गर्ने उदघोष
३: जापान तथा पोल्यान्डका व्यवसायी स्पाइस गार्डेनका प्रोपराइटर ठगबहादु बस्नेतरद्दारा एस एम एस अनलाइन भिजन सेमिनारको लागि जापानमा पनि आफ्नो तर्फबाट आफ्नै रेस्टुरेन्टमा सेमिनार गर्न र स्पन्सरको लागि आवश्यक कागजात प्रक्रियामा साथ दिने उदघोष
४: पोल्यान्डका व्यवसायीहरुद्दारा एस एम एस अनलाइन भिजन र नेपाली सामान वस्तु प्रचार प्रसार गरेर वास्तविक रुपमै नेपाली वस्तुको लागि साथ दिने उदघोष
५: जब सम्म एस एम एस अनलाइन्को सपना कुनै एक गरिब गाउँ जुनसुकै पनि हुन सक्छ त्यो गाउँ बेरोजगार मुक्त नहुदा सम्म बिदेशको रातो पासपोर्ट नलिने घोषणा
६: हरियो पासपोर्ट बोकेर ५ युरो सहयोगबाट २६ देश सेमिनार गर्ने प्रतिबद्दता
७: बेल्जियमका व्यवसायी तथा एन आर एन पूर्व केन्दृय सचीव अर्जुन श्रेष्ठ पोल्यान्डको टिकट काटेर एकाएक आफ्नो शारीरिक कारणले आउन नसकेको जानकारी
८ नेपाल बाट अमृत कुमार गुरुङको सहभागी र एस एम एस अनलाइन भिजनमा आफ्नो पनि सकेको साथ दिने उदघोष
९ म्याङो करि मसला म्याजिक लक्स होस्टेल सगरमाथा रेस्टुरेन्ट स्नेहा रेस्टुरेन्ट लगायत विभिन्न ठाउबाट एस एम एस अनलाइनलाई मोबाइल एप्समा लैजाने सुझाव कार्यान्वयन हुने प्रतिवद्दता

received_2015544838567265
१० एस एम एस अनलाइनमा प्रत्येकको अकाउन्ट खोलेर आफ्नो गतिबिधी सेवा लिन सकिने अनलाइनमा परिणत गर्ने उदघोष
११: एस एम एस अनलाइन युरोपभर साथ दिन डेनमार्कबाट लोकराज शर्मा ज्युको फोन बाट शुभकामना सन्देश
१२: पोर्चुगलबाट गणेश पाण्डेयको मेसेन्जरमा शुभकामना सन्देश प्राप्त
१३: पोर्चुगलकै एक व्यक्ति केशव सिंहले पोर्चुगलमा एस एम एस अनलाइन सन्जाल बिसतार गर्नै आफ्नै खर्चमा सेमिनार गर्ने  सामाजिक संजालमार्फत उदघोष
१४ पोर्चुगलबाटै सुरेश जोशीको तर्फबाट एस एम एस अनलाइन सोचमा साथ दिने सामाजिक संजालबाट उदघोष
१४:छिट्टै नै पोल्यान्ड पछि एस एम एस अनलाइनको उपस्थिति अरु देशमा हुने
१५ : एस एम एस अनलाइनमा समावेश भएका व्यवसायीहरु वा एस एम एस अनलाइनको आफ्नो अनलाइन र अफलाइन सेवा शुल्क वेबसाइटमा स्पस्ट रुपमा लेखिने उदघोष ।

१६ युरोप भर नेपाली व्यवसायीहरुको तथ्यांक लिने उदघोष

fb_img_1547925345838

आखिरमा सबैको जय होस

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.