निमन्त्रणा !निमन्त्रणा !निमन्त्रणा

व्यवसायीको लागि व्यवसाय
ग्राहकको लागि सहजीकरण

कुनै एक गाउँ नै बेरोजगार मुक्त गर्ने एस एम एस सर्भिस अनलाइन अभियान

MR/MRS/MISS : जो जससित सम्बन्ध राख्दछ ।

उपस्थितिको लागि हार्दिक अनुरोध
युरोप भरका नेपाली व्यवसायीहरुको कसरी प्रचार प्रसार गर्न सकिन्छ ? के अन्लाइन सेवाबाट एउटा कुनै गाउँ बेरोज्गार मुक्त गर्न असम्भव छ त ? के व्यवसाय युरोपमा सानो लगानी गरेर पनि गर्न सकिदैन त ? कसरी युरोपमा भएका स्थापित व्यवसायीहरुले नयाँ व्यवासायीलाई मार्गदर्शन दिन सक्छन् ? युरोप भर काम न भएको बेला कसरी एस एम एस अन्लाइनमा जोडीएर आफ्नो खर्च निकाल्न सकिन्छ त ? कुन देशमा कुन व्यवसाय उचित हुनेछ त ? विश्वभर कसरी हामी अन्लाइनबाट आर्थिक श्रोत जुटाउन सक्छौ त ? के एस एम एस अनलाइन मार्फत तपाईंको व्यवसाय फस्टाउने काम गर्न सक्दैन त ? के युरोपमा व्यवसायीहरुको बिच सेमिनार आवश्यक छैन त ? यी सम्वेदनशील बिषयवस्तु लगायत अन्य तमाम बिषयवस्तुहरुमा छलफल र सेमिनार गरेर एस एम एस अनलाइन सेवाले औपचारिक रुपमै युरोप भर आफ्नो उपस्थिती जनाउने भएकोले तपाईंहरुको साथ र सहकार्य दिन हुन हार्दिक अनुरोध गर्दछु ।
उक्त अवसरमा एस एम एस अनलाइनले स्थापनाको केही महिनामा कसरी विश्वका ठुला अनलाइन कम्पनिसित जोडीएको छ त्यो बारे जानकारी दिनेछौ र साथै उत्कृष्ट एस एम एस अनलाइन फ्रील्यान्सरलाई सम्मानित गरिने कार्यक्रम पनि रहेको जानकारी गराउदछौ । आशा छ यो पत्रलाई आत्मसाथ गरेर उक्त सेमिनारमा साथ सहयोग र सुझाबको चाहना राख्दै उपस्थिती हुनको लागि हार्दिक अनुरोध गर्दछु ।
मिती २०१९ जनवरी १९ तारिक , दिनको २ बजे
Indian Restaurant Spice Garden Ul. Ichhoka Lejba Pereca 2/8
00-849 Warszawa Poland
MITRA LAL PARDAY
SMS SERVICE FOR YOU
POLAND
http://www.smsserviceforyou.com
sms final complete letter

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.