पोल्यान्डमा एक च्यारिटी कार्यक्रममा मेयरको छुरा प्रहार गरि हत्या

merlin_149113641_99e8fb8a-30db-41f7-bc90-e7bbea460204-jumbo.jpg
तस्बिर Gazeta Reuters

गदान्स्क शहरमा च्यारिटी कार्यक्रम भैरहेको समयमा ग्दान्स्क मेयर पावेउ आदोमोविच माथि एक २७ वर्षीय युवकको अन्धाधुन्ध चक्कु प्रहारबाट हत्या गरिएको छ ।
हत्या गर्ने युवक २७ वर्षको जनाइएको छ । हत्या गर्नुको कारण स्पस्ट न भए पनि ती युवकको मानसिक अवस्था ठिक न भएको विभिन्न समाचारमा जनाइएको छ । स्वास्थ्य सम्बन्धी करोडौ रकम उठ्ने दिन आइतबार यसरी एउटा शहरमा कार्यक्रममा नै मेयरको हत्या हुनुले पोलिश जनतामा सन्नाटा छाएको छ ।
उक्त हत्यामस पोल्यान्डक रास्ट्रपति दुदा प्रधानमन्त्री मोराविच्की युरोपियन युनियनका प्रमुख दोनाल्द तुस्कले दुख व्यक्त गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.