तस्बिर Gazeta Reuters
गदान्स्क शहरमा च्यारिटी कार्यक्रम भैरहेको समयमा ग्दान्स्क मेयर पावेउ आदोमोविच माथि एक २७ वर्षीय युवकको अन्धाधुन्ध चक्कु प्रहारबाट हत्या गरिएको छ ।
हत्या गर्ने युवक २७ वर्षको जनाइएको छ । हत्या गर्नुको कारण स्पस्ट न भए पनि ती युवकको मानसिक अवस्था ठिक न भएको विभिन्न समाचारमा जनाइएको छ । स्वास्थ्य सम्बन्धी करोडौ रकम उठ्ने दिन आइतबार यसरी एउटा शहरमा कार्यक्रममा नै मेयरको हत्या हुनुले पोलिश जनतामा सन्नाटा छाएको छ ।
उक्त हत्यामस पोल्यान्डक रास्ट्रपति दुदा प्रधानमन्त्री मोराविच्की युरोपियन युनियनका प्रमुख दोनाल्द तुस्कले दुख व्यक्त गरेका छन् ।