पोल्यान्डबासी नेपाली ब्यबसायी एबम इनास पोल्यान्डका भुतपुर्व उपाध्यक्ष इश्वर श्रेष्ठको असामयिक निधनले सम्पुर्ण नेपालिलाइ मर्माहत बनाएको छ।रहस्यमय घटनाको सत्यतथ्य श्राबजनिक गरि पिडकलाइ कार्बाही गर्नु नितान्त जरुरी छ।अनुसन्धान कार्यमा सकारात्मक सहयोग निर्बाह गर्न नेपाल पत्रकार समिती पोल्यान्ड हरतरहले तल्लिन रहनेछ।साथै यस दु:खद घडिमा शोक सन्तप्त परिबारजन प्रती धैर्यधारण गर्ने शक्ति आर्जन होस भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौ।
अध्यक्ष कलश खरेल
सचिब शुसन परियार
एवं
नेपाल पत्रकार समिती पोल्यान्ड परिबार
वारसवा ,पोल्यान्ड