हार्दिक समवेदना

FB_IMG_1546159129372

  इनास पोल्यान्डका पूर्व उपाध्यक्ष, एन आर एन ए पोल्यान्डको कार्यक्रममा आफ्नो साङितिक प्रस्तुती दिएका नेपाली पप म्युजिसियन, नेपाली संगित जगतका उदाउदा तारा तथा रेस्टुरेन्ट व्यवसायी श्री ईश्वर श्रेष्ठ को मृत्युको समाचारले हामी  पोल्याण्डमा बस्ने   नेपालीहरु लाई दुखित बनाएको छ / यस दु:खद घडिमा स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै नेपाली जन सम्पर्क समिती  र नेपाली जनसम्पर्क समिति पोल्यान्ड   परिवारको सदस्यहरुको तर्फ बाट शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।

सभापति डा अलिनी पोखरेल सुवेदी 

उपसभापति जीवन कुमार के सी 

महासचिव : नारायण उपाध्याय 

कोषाध्यक्ष :मेघमान जोशी 

सदस्य : नरेश सापकोटा 

सदस्य : सोम सैन्जु 

सदस्य : राम चन्द्र न्यौपाने

सदस्य : कविन्द्र सुवेदी 

एवं समस्त जनसम्पर्क समिती पोल्यान्ड परिवार 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.