इनास पोल्यान्डका पूर्व उपाध्यक्ष, एन आर एन ए पोल्यान्डको कार्यक्रममा आफ्नो साङितिक प्रस्तुती दिएका नेपाली पप म्युजिसियन, नेपाली संगित जगतका उदाउदा तारा तथा रेस्टुरेन्ट व्यवसायी श्री ईश्वर श्रेष्ठ को मृत्युको समाचारले हामी पोल्याण्डमा बस्ने नेपालीहरु लाई दुखित बनाएको छ / यस दु:खद घडिमा स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै नेपाली जन सम्पर्क समिती र नेपाली जनसम्पर्क समिति पोल्यान्ड परिवारको सदस्यहरुको तर्फ बाट शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।
सभापति डा अलिनी पोखरेल सुवेदी
उपसभापति जीवन कुमार के सी
महासचिव : नारायण उपाध्याय
कोषाध्यक्ष :मेघमान जोशी
सदस्य : नरेश सापकोटा
सदस्य : सोम सैन्जु
सदस्य : राम चन्द्र न्यौपाने
सदस्य : कविन्द्र सुवेदी
एवं समस्त जनसम्पर्क समिती पोल्यान्ड परिवार