इनास पोल्यान्डका भुपु उपाध्यक्ष, एन आर एन ए पोल्यान्डको कार्यक्रममा आफ्नो साङितिक प्रस्तुती दिएका नेपाली पप म्युजिसियन, नेपाली संगित जगतका उदाउदा तारा तथा रेस्टुरेन्ट व्यवसायी श्री ईश्वर श्रेष्ठ को मृत्युको समाचारले हामी पोल्याण्डमा बस्ने नेपालीहरु लाई दुखित बनाएको छ / यस दु:खद घडिमा स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै हामी र हाम्रो परिवारको सदस्यहरुको तर्फ बाट शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौ।
डा बोधराज सुवेदी / डा अलिनी पोखरेल सुवेदी
एवं सुवेदी परिवार पोल्यान्ड