Image source : Gazeta.pl
केही दिन अघि पोल्यान्डमा रहस्यमय तरिकाले मृत्यु भएका श्रेष्ठको घटनामा उनको नाम प्रकाशित नगरेर सिधा एक एशियन नागरिक मृत्यु प्रकरणमा पोल्यान्ड प्रहरीले तीन जनालाई अनुसन्धानको लागि पक्राउ गरिएको खबर पोल्यान्डको पत्रिका गजेतामा प्रकाशित गरेको छ ।
उक्त पत्रिकामा घटनामा कसलाई पक्डाउ गरिइएको जानकारी दिएको छैन यद्यपि प्रहरीको अनुसन्धान अगाडि बढेको बताइएको छ । उक्त पत्रीका गजेता पि एल अनुसार अरु जानकारी बुधबार प्राप्त हुन सक्ने समाचार प्रकाशित गरेको छ ।